विश्वमै नेपालको झण्डा फरक र राम्रो पनि छ । राष्ट्रिय झण्डाले नेपाललाई विश्वभरी चिनाएको छ ।
नेपालको झण्डाको डिजाईन कसरी भयो ? डिजाईन बनाउन कति समय लाग्यो ? आदि विषयमा नेपाली झण्डाका डिजाईनर शंकरनाथ रिमालसँग कुराकानी गरेका छौँ हेर्नुहोस् भिडियो

प्रतिक्रिया