काठमाडौँ

सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबार (आज) देखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । "/>

सर्वोच्च अदालतले आज देखि दैनिक रुपमा पत्रकार सम्मेलन गर्ने

सर्वोच्च अदालतले आज देखि दैनिक रुपमा पत्रकार सम्मेलन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबार (आज) देखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबार देखि बिहीबार सम्म साँझ ५ देखि ५ः३० र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए । उनले सर्वोच्चबाट दैनिक हुने न्याय सम्पादनबारे सञ्चार माध्यममा पहुँच पु¥याउनका लागि पत्रकार सम्मेलन गर्न लागिएको बताए ।
नागरिकबाट

Logo