अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपालीलाई शुभकामना

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपालीलाई शुभकामना


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाली नेपाली नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पको तर्फबाट वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले एक विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् । ‘शान्ति प्रक्रियाको चरणमा नेपालले हासिल गरेका उपलब्धिहरु सेलिब्रेट गर्ने अवसर नेपाली नयाँ वर्षले दिनु हाम्रा लागि खुसीको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ ।’

Logo