सरकार र जेनजीबिच भएको सम्झौताविरूद्धको रिट हेर्न नभ्याइने

सरकार र जेनजीबिच भएको सम्झौताविरूद्धको रिट हेर्न नभ्याइने

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौँ । गत पुस ३ गते अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप भण्डारीसहितले दुई वटा छुट्टाछुट्टै रिट पेस गरेका थिए ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका हुने भनिएको थियो । तर उक्त रिट हेर्न नभ्याइने भएको हो ।

Skip This
Skip This
Logo