नबील बैंकको काउन्टरबाट ६० हजार रुपैयाँ चोरी भएको छ । चोरीको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले रमेश सुनुवारलाई पक्राउ गरेको हो। "/>

नबील बैंकबाट ६० हजार रुपैयाँ चोरी

नबील बैंकबाट ६० हजार रुपैयाँ चोरी


नबील बैंकको काउन्टरबाट ६० हजार रुपैयाँ चोरी भएको छ । चोरीको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले रमेश सुनुवारलाई पक्राउ गरेको हो। 

भौचर भर्न लागेको अवस्थामा उनले झुक्याएर पैसा चोरी गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध चोरी मुद्दामा कारबाही अघि बढाएको छ । 

Logo