यस्तो छ कांग्रेसको ११० जनाको बन्दसूची

यस्तो छ कांग्रेसको ११० जनाको बन्दसूची

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नेपाली कांग्रेसले ११० जना उम्मेदवारको नाम समावेश गरेको छ।

नेपाली कांग्रेसको देउवा समुहको आधिकारीकतामा बुझाएको बन्दसुची विशेष महाधिवेशनबाट गगन थापा सभापती भएको र आधिकारीकता निर्वाचन आयोगले थापालाई दिए पछि कांग्रेस आधिकारीकताको विवाद आदलतमा पुगेको छ भने भोलीको लागी पेशी तोकिएको छ ।

Logo