पोखरा
होली खेल्ने क्रममा पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय बालक आविष्कार रेग्मीको मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको हो । "/>

पोखरामा होली खेल्दा घरको छतबाट खसेर एक बालकको मृत्यु

पोखरामा होली खेल्दा घरको छतबाट खसेर एक बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पोखरा
होली खेल्ने क्रममा पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय बालक आविष्कार रेग्मीको मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको हो । कास्की प्रहरीका अनुसार दुई तले घरको छतबाट खसेका उनको टाउकोमा चोट लागेको थियो ।

Logo