कैलाली
राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले कैलालीबाट निर्वाचित सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका छन् । "/>

जेलमा रहेका सांसद चौधरीलाई छुटाएर सपथ गराउन राजपाको माग

जेलमा रहेका सांसद चौधरीलाई छुटाएर सपथ गराउन राजपाको माग

केन्द्रबिन्दु
0
Shares

कैलाली
राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले कैलालीबाट निर्वाचित सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका छन् ।

आगामी आइतबार संघीय संसदमा निर्वाचित सदस्यहरुले सपथ लिँदैछन् । सोही विषयमा समेत छलफल गर्न संघीय संसद सचिवालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ लिने र संसदको काम कारबाहीमा भाग लिन पाउने व्यवस्था गर्न माग गरेको हो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo