काठमाडौं
काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेपछि विवेकशिल साझा पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको नागरिकता बारे जानकारी लिनका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसी जिप्रका कार्यालय पुगेका थिए । प्रधानन्यायाधीश पराजुलीको नागरिकता, शैक्षिक योग्यता प्रमाणपत्रसँगै जन्ममिति बारे बिबाद छ । प्रहरीले विवेकशील साझाकी रञ्जु दर्शना लगायतलार्इ पक्राउ पनि गरेको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया