काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री ओली आज अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । "/>

प्रधानमन्त्री ओली आज बालुवाटार सर्ने

प्रधानमन्त्री ओली आज बालुवाटार सर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री ओली आज अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै प्रधानमन्त्री निवास छोडीसकेका छन् ।
रासस

Logo