फ्लाई व्हील नामक एक दक्षिण भारत अवस्थित पत्रकारिता क्षेत्रमा बिगत १० वर्ष देखि आबवद्ध अटोमोटिभ मिडिया कम्पनीले अशोक लेलैंड कमर्सियल भेहिकलमोडल ३७१८ प्लस एच सी भीलाई “ट्रक अफ द येअर २०१८” नामक अवार्ड दिएर सम्मानित गरेको छ । "/>

अशोक लेलैंड ३७१८ प्लस एच सी भी “ट्रक अफ द येअर २०१८” बाट सम्मानित

अशोक लेलैंड ३७१८ प्लस एच सी भी “ट्रक अफ द येअर २०१८” बाट सम्मानित


फ्लाई व्हील नामक एक दक्षिण भारत अवस्थित पत्रकारिता क्षेत्रमा बिगत १० वर्ष देखि आबवद्ध अटोमोटिभ मिडिया कम्पनीले अशोक लेलैंड कमर्सियल भेहिकलमोडल ३७१८ प्लस एच सी भीलाई “ट्रक अफ द येअर २०१८” नामक अवार्ड दिएर सम्मानित गरेको छ ।

उक्त पुरस्कार अशोक लेलैंड काप्रबन्ध निर्देशकश्री बिनोद के दसारीले भारत को दिल्लीमा भएको अटो एक्स्पो २०१८ मा ग्रहण गर्नु भएको थियो ।

Logo