काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ । "/>

कांग्रेसले किन बोलायो आकस्मिक बैठक ?

कांग्रेसले किन बोलायो आकस्मिक बैठक ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ । 

शुक्रबार बिहान ९ः०० बजे उक्त बैठक आह्वान गरिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताउनुभयो । 

यसैबीच उक्त पार्टीको प्रदेश नं ३ को प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ सर्वसम्मतरुपमा चयन हुनुभएको छ । रासस

Logo