काठमाडौँ ।

लागुऔषध तस्करी मुद्दामा एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ । "/>

लागुऔषध मुद्दामा एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

लागुऔषध मुद्दामा एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

लागुऔषध तस्करी मुद्दामा एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ । आज महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई महाराजगञ्जबाट पक्राउ गरेको जानकारी दिनुभयो । 

अदालतको पत्रका आधारमा फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको केसीले जानकारी दिनुभयो । सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा संलग्नताको मुद्दामा दोषी देखिएपछि उनी फरार भएका थिए । उनलाई आजै अदालत पेश गर्ने तयारी भइरहेको छ । रासस

Logo