भनिन्छ नि, भाग्यभन्दा बढी र समयभन्दा अघि केहि पनि मिल्दैन । यस खबरमा आज हामी तपाईलाई यस्तो कथा सुनाउँदैछौ, जो पत्याउन गाह्रो पर्छ । "/>

जब गर्भनिरोधक हातमा लिएर पैदा भए बच्चा, फोटो भयो भाइरल

जब गर्भनिरोधक हातमा लिएर पैदा भए बच्चा, फोटो भयो भाइरल

केन्द्रबिन्दु
0
Shares

भनिन्छ नि, भाग्यभन्दा बढी र समयभन्दा अघि केहि पनि मिल्दैन । यस खबरमा आज हामी तपाईलाई यस्तो कथा सुनाउँदैछौ, जो पत्याउन गाह्रो पर्छ । खासमा एउटी महिलाले गर्भनिरोधका लागि प्रविधिको साहारा लिएकी थिइन् । तर, उनी आमा बन्नबाट आफुलाई रोक्न सकिनन् । यो अनौठो घटना डेली मेलमा प्रकासित छ ।

घटना अमेरिकास्थित टेक्सासको हो । त्यहाँ लुसी हेलियन नामकी महिलाले बच्चा जन्माउन चाहेकी थिइनन् । त्यसैले उनले टेक्नोलोजीको साहारामा आफुलाई गर्भनिरोधक बनाएकी थिइन् । उनले कन्ट्रासेप्टिप डिभाइस लगाएकी थिइन् ।

तर, भाग्य अर्कोतिर परिदियो । कन्ट्रोप्टिप डिभाइस प्रयोग गरेको ठिक चार महिनापछि उनी गर्भवती भइन् । साथै केहि महिनापछि उनले बच्चा जन्माइन् । बच्चा शोसल मिडियामा भाइरल भयो । किनभने उक्त बच्चाको हातमा कन्ट्रासेप्टिप डिभाइस थियो । लुसीले फोटो शेयर गरिन् । त्यसको क्याप्सन थियो, ‘मिरिना फेल ।’

Logo