काठमाडौं ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराज नयाँ सरकार बन्नुभन्दा पहिले नै नेपाल आउने सम्भावना बढेको छ । "/>

अकस्मात भारतीय विदेश मन्त्रि किन नेपाल आउँदैछिन ?

अकस्मात भारतीय विदेश मन्त्रि किन नेपाल आउँदैछिन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराज नयाँ सरकार बन्नुभन्दा पहिले नै नेपाल आउने सम्भावना बढेको छ ।

विरगन्जमा निर्माण सम्पन्न भएको एकिृकत जाँच केन्द्र नेपाललाई हस्तान्तरण गर्नका लागि स्वराज नेपाल आउन लागेको बताइएको छ । धेरैले यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश सन्देश लिएर स्वराज नेपाल आउन लागेको रुपमा लिएका छन् ।

स्वराजको भ्रमणको लागि सकारात्मक जवाफ दिएपनि यकिन भईसकेको छैन् । स्रोतका अनुसार माघको तेस्रो साता स्वराज नेपाल भ्रमण आउने सम्भावना रहेको छ ।

एकिृकत जाँच केन्द्र उद्घाटन एउटा बहानामात्र भएको र विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी ओलीसंगको सम्वन्धलाई सुधार गर्नका लागि उनी नेपाल आउन लागेकी हुन । यो भन्दा पहिले भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई दुई पटक टेलिफोन गरेर वधाई दिँदै भारत भ्रमणको निम्तो दिईसकेका छन् ।

काठमाडौमा स्वराजले प्रधानमन्त्री शेरवहादुर देउवा, ओली लगायतका उच्च राजनितिक नेतृत्वसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Logo