काठमाडौँ ।
अष्टेलिया पढ्न जाने विद्यार्थीहरुका लागि ग्लोवल रिच कन्सन्टेल्सीले आज दरबार मार्गस्थित अन्नपूर्ण होटलमा शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
अष्टेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधित्व गर्ने व्यक्ति स्वयं आएर जान चाहने विद्यार्थीलाई शैक्षिक अवस्थाका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।
नेपाली कन्सन्टेल्सीले विद्यार्थीहरुलाई दिँदै आएको परामर्शलाई विश्वसनिय बनाउनका लागि वर्षेनी शैक्षिक परामर्श कार्यक्रम सञ्चानल गर्दै आएको ग्लोवल रिच कन्सन्टेल्सीका संस्थापक नारायण बजगाईले बताए ।
शैक्षिक परामर्शमा अष्टेलियाका बारेमा बुझ्न आएका विद्यार्थीले पनि कन्सन्टेल्सीले बुझाउन नसकेको बारेमा त्यहीका विश्वविद्यालयका कर्मचारीले आएर बुझाउदा राम्रो लागेको बताए ।































प्रतिक्रिया