काठमाडौं,६,माघ

नेपाल तरुण दलले भारतीय पक्षबाट भएको भनिएको नेपाली सीमा अतिक्रमणको विरोध गरेको छ । "/>

नेपाल तरुण दलद्धारा सीमा अतिक्रमणको विरोध

नेपाल तरुण दलद्धारा सीमा अतिक्रमणको विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६,माघ

नेपाल तरुण दलले भारतीय पक्षबाट भएको भनिएको नेपाली सीमा अतिक्रमणको विरोध गरेको छ । दलका महामन्त्री भूपेन्द्रजंग शाहीले हिजो जारी गरेको विज्ञप्तिमा पर्सा, रौतहट, कञ्चनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमि मिचेर जंगेपिलर सारिएको घटनाप्रति आपत्ति प्रकट गर्दै नेपाली अस्मिता माथि गम्भीर चोट पु¥याउने उक्त कदमलाई तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । शाहीले सो घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सीमा अतिक्रमणको दीर्घकालीन समाधानका लागि उचित पहल कदमी लिन सरकार समक्ष माग पनि गरेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo