माघ, ४, काठमाडौं
सर्वोच्च अदालतले मंगरबार दिपक मनाङे (राजीव गुरुङ) को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । "/>

मनाङेलाई सर्वोच्चले जेल सजायँको फैसला गरेको होइन

मनाङेलाई सर्वोच्चले जेल सजायँको फैसला गरेको होइन


माघ, ४, काठमाडौं
सर्वोच्च अदालतले मंगरबार दिपक मनाङे (राजीव गुरुङ) को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायँको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले भने, मनाङेको विषय सर्वोच्चसँग जोडिए पनि मनाङेलाई नै अदालतले ५ बर्ष जेल सजायँको फैसला सुनाएको छैन । तत्कालिन पुनरावेदन अदालतले जेल सजायँ सुनाएकाले त्यसैलाई नै स्वीकार्नु पर्छ ।
नेपाल समाचारपत्रबाट

Logo