युट्युवमा सोमबार विभिन्न प्रकृतिका भिडियोहरु ट्रेन्डिङमा परेका छन् ।
यो समाचार तयार पार्दासम्म केन्द्रविन्दु टिभीले उत्पादन गरेको ‘महंगा गाडी चढ्ने १५ नेपाली कलाकार’ शीर्षकको भिडियो युट्युवको एक नम्बर ट्रेन्डिङमा छ ।
त्यसैगरि दोस्रो नम्बरमा रामसार मिडिया प्रालीको हाँस्यटेलिश्रृंखला ‘भद्रगोलको १ सय ५४ भाग’ रहेको छ । तेस्रो नम्बरमा फिल्मी कुराको ‘काठमाडौंमा भेटिए सुनले भरिएको अनौठौ मान्छे’ शीर्षकको भिडियो छ ।
त्यसैगरि चौथो र पाँचौ नम्बरमा क्रमशः टेलर सिफ्ट भिभोको टेलर स्विफ्ट इण्ड गेम र नेपाली चलचित्र ‘कृ’ को ‘यति यति पानी’ बोलको गित रहेको छ ।
भिडियो:





























प्रतिक्रिया