यी हुन् दुनियाकै अनौठो महिला, कारण यस्तो छ

यी हुन् दुनियाकै अनौठो महिला, कारण यस्तो छ

केन्द्रबिन्दु
0
Shares

यस दुनियामा अनौठा मानिसहरुको कमी छैन । मानिसका सौख र रहरहरु अनौठा हुने गर्छ । यी महिलाको सौख कस्तो ? सबै कुरा पिंक नै पिंक । उनको कपालदेखि घरको सामाग्रीहरु पिंकमय छ ।

उनको कुकुरलाई गुलाबी रंगले रंगाइएको छ । टेलिफोन पनि गुलाबी कलरकै छ । उनी गुलाबी रंगप्रति भुतुक्कै छिन् । टेक्सासका जन्मिएकी यी महिला गायिा, अभिनेत्रीका साथसाथै लेखक पनि हुन् ।

उनको नाम किटन के सेरा हो । सेरा भन्छिन्, यो एक मोनोक्रोमैटिक हो, अर्थात जसलाई एउटै रंग मात्र मन पर्छ । यस्तो किसिमको मानिस एकदमै कम हुन्छन् । जो, आफ्नो जिन्दगीमा एउटै रंगमा विताउन सक्छन् ।

उनी बयस्क भइसकेकी छिन् । गुलाबी रंगप्रति उनको मोह सानै उमेरदेखिको हो । यो रंग उनलाई यति मन पर्छ कि, घरमा अरु रंगको केहि चिज नै छैन । चाहे पलंग होस् वा भित्ता, चाहे खेलौना होस् वा उनको पहिरन पिंक कलरकै छ ।

Logo