काठमाडौँ ।प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्। अहिले साढे दश बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ।
सङ्घीय संसद्को बजेट अधिवेशन आज सोमबार देखि प्रारम्भ हुने र आज नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने कार्यसुचि अनुसार सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट अनुमोदन गर्न मन्त्रीपरिषद बैठक बस्न लागेको बुभिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक मार्फत आज ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उ कार्यसुचि रहेको छ ।





























प्रतिक्रिया