इलाहवाद, पुस २० । भारतको इलाहावादमा बार्षिक रुपमा लाग्ने माघी मेलामा एक साधुले लिंगको सहायतामा गाडी तानेर सबैलाई चकित पारेका छन् ।
प्रत्येक बर्षको जनवरी महिनाको महिनामा लाग्ने यो मेलामा लाखौं भक्तजन मकर संक्रान्तिमा नुहाउन आउने गर्छन् । यसका साथै हजारौं साधु, सन्त र सन्यासीहरु पनि यो मेलामा आउने गर्छन् । यसरी मेलामा आएको अवसर पारेर उक्त साधुले आफ्नो लिंगको सहायतामा सवारीसाधनलाई तानेर चकित बनाएको समाचार अन्तराष्ट्रिय समाचार संस्थाहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।





























प्रतिक्रिया