कट्टरपन्थी मुस्लिम देशको अचम्मलाग्दा तस्विरहरु, हेरेर दंग पर्नुहुनेछ

कट्टरपन्थी मुस्लिम देशको अचम्मलाग्दा तस्विरहरु, हेरेर दंग पर्नुहुनेछ

केन्द्रबिन्दु
0
Shares

सरकारको विरुद्धमा भइरहेको प्रदर्शन र हिंसाको कारण इरान चर्चामा छ । यो देश रणभूमी जस्तै भएको छ । तर यहाँ हत्या र हिंसा मात्र छैन ।

राम्रो कुरा पनि छ । यहाँको सुन्दर स्थानहरु, कल्चरहरु उल्लेख गर्न लायक छन् । एक फोटोग्राफरले इरानको सुन्दर दृश्य कैद गरेका थिए ।

यहाँको युवाहरु एकदमै पढेलेखेका उनको भनाई छ । उनीहरु विदेशी खासगरी वेस्र्टन कल्चर फलो गर्न चाहन्छन् ।

हरेक दिन नयाँ पाहुना बोलाएर घरमा उनीहरुसँग खानेकुरा शेयर गर्ने गरेका छन् । त्यती मात्र होइन, उनीहरु आफ्नो देश घुम्नका लागि पनि आमन्त्रण गर्छन् । साथै उनीहरुले पाहुनालाई देश घुमाउने पनि गरेका छन् ।

इरानको मानिसमा फोटोग्राफरले पोजेटिभ इनर्जी भएको बताएका छन् । यदि यस देशको भित्री कुरा थाहा पाउने हो भने त्यहाँका मानिसहरुसँग मिल्नुपर्छ । ति मानिसहरु एकदमै मिलनसार भएको उनले बताएका छन् ।

Logo