संखुवासभा ,१०,पुस

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर नतिजा प्रकाशित भइसक्दा पनि विभिन्न राजनैतिक दलहरुले भने प्रचार प्रसारमा प्रयोग गरिएको निर्वाचन सामग्री हटाएका छैनन् । "/>

दलहरुद्वारा प्रचार सामग्री हटाउन अटेर

दलहरुद्वारा प्रचार सामग्री हटाउन अटेर

केन्द्रबिन्दु
0
Shares

संखुवासभा ,१०,पुस

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर नतिजा प्रकाशित भइसक्दा पनि विभिन्न राजनैतिक दलहरुले भने प्रचार प्रसारमा प्रयोग गरिएको निर्वाचन सामग्री हटाएका छैनन् । कांग्रेस बाहेक अन्य राजनैतिक दलका कार्यकताहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अघि प्रचार प्रसारको लागि विभिन्न स्थानमा टाँसेका पोस्टर र झण्डा लगायतका सामग्री नहटाउँदा जिल्ला कुरुप देखिएको छ ।

कांग्रेसले भने मतगणना अगाडि प्रचार सामग्री हटाइ सकेको थियो । जिल्ला निर्वाचन कार्यालयले राजनैतिक दललाई बारम्बार प्रचार प्रसारका सामग्री हटाउन निर्देशन दिइ सकेको छ । निर्वाचन सकिएको दुई साता भइ सक्दा उम्मेदवार र राजनीतिक दलहरु यस विषयमा गम्भिर नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नागरिकबाट

Logo