काठमाडौं,३, पुस
काठमाडौंमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुका कारण सबै उडान प्रभावित भएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हुस्सुका कारण बिहानका सबै उडान बन्द भएका हुन्। "/>

काठमाडौंमा बाक्लो हुस्सुका कारण उडान प्रभावित

काठमाडौंमा बाक्लो हुस्सुका कारण उडान प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, पुस
काठमाडौंमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुका कारण सबै उडान प्रभावित भएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हुस्सुका कारण बिहानका सबै उडान बन्द भएका हुन्। भिजिबिलिटी पाँच मिटर सम्मको मात्र भएका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान प्रभावित भएका हुन् । ‘घाम लागे बिस्तारै हुस्सु हराउँदै जाला, अझै दुई घण्टा उडान ठप्प हुन सक्छन् , प्रवक्ता ठाकुरले भने। त्रिभुवन विमानस्थलबाट दिनभरीमा एकसय वटा अन्तराष्ट्रिय विमान उडान भर्छन्। त्यस्तै आन्तरिक उडान पनि दुई सय बढी नै उडान भर्ने गर्दछ ।
अन्नपूर्णबाट

Logo