कैलाली, २८, मंशिर

प्रतिनिधिसभा निर्वाचनका लागि वारेस मार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ । "/>

रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन

रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

कैलाली, २८, मंशिर

प्रतिनिधिसभा निर्वाचनका लागि वारेस मार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ । ‘फरार’ चौधरी जितसँगै जनता माझ आउन सक्ने भन्दै कैलालीका विभिन्न ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले कानुनका नजरमा चौधरी दोषी रहेकाले पक्राउ गरिने प्रतिक्रिया दिएका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo