धनुषा , २८, मंशिर

दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको चुनावका दिन पक्राउ परेका सिके राउत जनकपुर उच्च अदालतको आदेशमा चुनाव सकिए पछि रिहा भएका छन् । "/>

चुनावका दिन पक्राउ सिके राउत चुनाव सकिए पछि रिहा

चुनावका दिन पक्राउ सिके राउत चुनाव सकिए पछि रिहा

केन्द्रबिन्दु
0
Shares

धनुषा , २८, मंशिर

दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको चुनावका दिन पक्राउ परेका सिके राउत जनकपुर उच्च अदालतको आदेशमा चुनाव सकिए पछि रिहा भएका छन् । चुनावका क्रममा सप्तरीस्थित उनको गाउँमा एक भोट पनि नखसेपछि प्रहरीले जनकपुरस्थित डेराबाट राउतलाई पक्राउ गरी हिरासतमा लिएको थियो । चुनावबाट जनप्रतिनिधिहरु निर्वाचित भइसकेपछि राउतलाई अदालतले विना शर्त रिहा आदेश दिएको हो । उनी माथि तराई–मधेसमा बसेर देश विखण्डनमा संलग्न भएको आरोप लाग्दै आएको छ ।
नेपाल समाचारपत्रबाट

Logo