चितवन, २५ मंसिर
जिल्लामा जारी मतगणनाको आज बिहानको अन्तिम परिणाम अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे विजयी भएका छन् । "/>

चितवन १ बाट एमालेका सुरेन्द्र पाण्डे विजयी

चितवन १ बाट एमालेका सुरेन्द्र पाण्डे विजयी

केन्द्रबिन्दु
0
Shares

चितवन, २५ मंसिर
जिल्लामा जारी मतगणनाको आज बिहानको अन्तिम परिणाम अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले ५१ हजार ८० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गरेका थिए । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई पराजित गरे । सो क्षेत्रमा ८९ हजार ७४६ मत खसेको थियो । रासस

Logo