एमाले नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी

एमाले नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी

केन्द्रबिन्दु
0
Shares

इलाम,२४,मंशिर
पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरेर ५ औं पटक जित निकालेका हुन् । खनालका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् । खनालको जितको औपचारिक घोषणा भने हुन बाँकी छ ।

 

 

Skip This
Skip This
Logo