गोरखा,२४,मंशिर
सबैभन्दा धेरै चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई विजयी भएका छन्। "/>

गोरखा २ बाट नारायणकाजीलाई हराउँदै बाबुराम विजयी

गोरखा २ बाट नारायणकाजीलाई हराउँदै बाबुराम विजयी

केन्द्रबिन्दु
0
Shares

गोरखा,२४,मंशिर
सबैभन्दा धेरै चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई विजयी भएका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार आठ सय ७४ मतले पछाडि पार्दै बाबुराम विजयी भएका हुन्। बाबुराम भट्टराईले ३१ हजार ८०७ मत पाएका छन् भने नारायणकाजीले २४ हजार ९३३ मत प्राप्त गरेका छन्।

Skip This
Skip This
Logo