काठमाडौँ, २३ मंसिर
काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे । विवेकशील साझा पार्टीका डा सुरेशराज आचार्यले ७ हजार ४७३ मत प्राप्त गरेका छन् । कुल ५२ हजार १३५ मत खसेको थियो ।
रासस





























प्रतिक्रिया