काठमाडौं, २३, मंसिर
काठमाडौं क्षेत्र नम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मत अन्तरले हराएका हुन् । "/>

काठमाडौंमा काँग्रेसलाई तेस्रो सफलता

काठमाडौंमा काँग्रेसलाई तेस्रो सफलता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २३, मंसिर
काठमाडौं क्षेत्र नम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मत अन्तरले हराएका हुन् । बहालवाला खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् । केसीले ०७० को दोस्रो संविधानसभा चुनावमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका थिए । काठमाडौंमा चुनाव जित्ने केसी तेस्रो उम्मेदवार हुन् । यसअघि कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा र गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा विजयी भएका छन् । 

Skip This
Skip This
Logo