मंसिर, २३, काठमाडौं
धेरै चासोको रुपमा हेरिएको काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी भएका छन् । उनले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी भएका हुन् । थापाले २१ हजार ५ सय ५८ मत पाए भने उनका प्रतिस्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत पाएका छन् ।





























प्रतिक्रिया