भर्खरै काठमाडौंमा भुकम्पको धक्का

भर्खरै काठमाडौंमा भुकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २२ मंसिर । दोलखालाई केन्द्रविन्दु बनाएर आज विहान साँढे ८ बजेर ३६ मिनेट जादाँ ५ दशमलब २ रेक्टर स्केलको भुकम्प गएको छ ।

उक्त भुकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो । भुकम्प मापन केन्द्रले यो भुकम्पलाई नयाँ नमानेर पराकम्प मानेको छ। यो भुकम्पको क्षतिको विवरण अझै आएको छैन। 

 

Logo