धरान , २०, मंसिर

धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । "/>

बजारमा फालिएको बम बाँदरले टिपेर हिँडेपछि… !

बजारमा फालिएको बम बाँदरले टिपेर हिँडेपछि… !

केन्द्रबिन्दु
0
Shares

धरान , २०, मंसिर

धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दै गर्दा बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए । बाँदरले लगेको बम खोजी गर्दै जाँदा ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइ दिन्छु र ध्वस्त बनाइदिन्छु भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । धरानमा बम आतंक बढ्न थालेपछि प्रहरी र नेपाली सेनाले सुरक्षा सतर्कता बढाएका छन् ।
अन्नपूर्णबाट

Logo