काठमाडौं, १४ मंसिर ।
सरकारले इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा यही मंसिर १५ गते शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।





























प्रतिक्रिया