कानूनका विद्यार्थीले जिते आकर्षक पुठ्ठा प्रतियोगिता

कानूनका विद्यार्थीले जिते आकर्षक पुठ्ठा प्रतियोगिता

केन्द्रबिन्दु
0
Shares

लण्डन, १२ मंसिर । क्याम्ब्रिज विश्वविद्यालयले बार्षिक रुपमा आयोजना गर्दै आएको आकर्षक पुठ्ठा ‘वेष्ट बम’ को उपाधि कानुनका छात्राले जितेकी छिन् ।

भिटा नाम वाट ति छात्राले निवस्त्र भएर एक रुखको तल उभिएको अवस्थामा खिचेको तस्विरलाई प्रतियोगितामा संलग्न गरेकी थिईन् । यसरी संलग्न गरेका तस्विरहरुलाई भोटिङ गराउदाँ उनले सर्वाधिक मत पाएकी थिईन् । खसेको मतहरु मध्ये २४ दशमलब ३२ प्रतिशत उनको पक्षमा खसेको युनिभर्सिटीले जनाएको छ । उनले समावेश गरेको तस्विरमा उनको आत्मविश्वास झल्किन्थ्यो भने उनको शरीर आकर्षक पनि देखिएको थियो ।

भिटा भन्छिन्– मेरो शरीर खेलाडीहरुको जस्तो मिलेको आकर्षक छैन तर पनि मलाई आफ्नो पुठ्ठा र तिघ्रा राम्रो लाग्छ । मेरो पक्षमा आएको मतदानले गर्दा मलाई आफ्नो शरीर झनै आकर्षक रहेको महसुस भएको छ । मैले मेरो शरीरको तस्विर टप टेनमा पर्छ भन्ने पनि सोचेको थिइन । धेरैले मनपराउनु भयो यसले मलाई मेरो शरीर राम्रो रहेको मैले महसुस गरे । अब म मेरो शरीरलाई अझैं आकर्षक बनाउने कोसिस गर्छु ।

Logo