सिन्धुपाल्चोक,मंसिर, १०

निर्वाचनका लागि दुई दिन अघि नै गाउँ पुगेका कर्मचारीले अहोरात्र खटेर मतदान केन्द्रको तयारी पूरा गरे । "/>

भूकम्पपीडित जिल्लामा यसपटक पनि टहरामै मतदान केन्द्र

भूकम्पपीडित जिल्लामा यसपटक पनि टहरामै मतदान केन्द्र

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,मंसिर, १०

निर्वाचनका लागि दुई दिन अघि नै गाउँ पुगेका कर्मचारीले अहोरात्र खटेर मतदान केन्द्रको तयारी पूरा गरे । भूकम्पका कारण मतदान केन्द्र हुने गरेका विद्यालय तथा अन्य भवन भत्किएका कारण यस वर्ष पनि मतदान केन्द्र टहरामा नै राखिएको छ ।
अहिलेको निर्वाचनमा तीन मतपेटिकामा तीन पटक मतदान गर्नु पर्ने हुँदा निर्वाचन आयोगले तोकेको ढाँचामा केन्द्रलाई व्यवस्थित गर्न उनीहरूलाई अलि मिहेनत गर्नु परेको थियो । मतदान केन्द्र बनाउने देखि शुक्रबार र शनिबार कर्मचारीले मतदाता परिचयपत्र पनि वितरण गरेका थिए । प्रमुख निर्वाचन अधिकृत दीपक खनालले मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेको र मतदाताले मतदान केन्द्र सम्म आएर भोट खसाल्न मात्र बाँकी रहेको बताए । ‘साँझ सम्म सबै केन्द्रमा निर्वाचनपूर्वको सम्पूर्ण तयारी सकिएको छ ,’ उनले भने । सिन्धुपाल्चोकमा २ सय ८५ मतदान केन्द्र छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo