रसुवा,४,मंशिर

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएका तीन वटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन् । "/>

गठबन्धनको चुनाबी कार्यक्रममा प्रयोग भएका तीन मोटसाइकलमा आगजनी

गठबन्धनको चुनाबी कार्यक्रममा प्रयोग भएका तीन मोटसाइकलमा आगजनी

केन्द्रबिन्दु
0
Shares

रसुवा,४,मंशिर

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएका तीन वटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन् । वाम गठबन्धनले चुनावी प्रचार प्रसारमा प्रयोग गरेका तीन वटा मोटरसाइकलमा आइतबार साँझ सवा ६ बजे आगजनी भएको हो। गठबन्धनले ग्रेमा सवारी साधन रोकेर नेसिङमा चुनावी अभियानमा लागेको समयमा घटना भएको प्रहरीले जनाएको छ। नेसिङमा चुनावी अभियान सकेर फर्किदै गर्दा घटना भएपछि गठबन्धनका कार्यकर्ताले प्रहरीलाई खबर गरेका थिए। घटनामा संलग्न भएका ब्यक्ति फरार भएको र फरार भएकाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरिक्षक धुब्र सिलवालले बताए। घटना बारे अनुसन्धान भईरहेको रसुवा प्रहरीले जनाएको छ।

नागरिकबाट

Logo