अर्को जन्ममा पनि तेस्रोलिंंगी नै हुन पाउँ –भूमिका (भिडियोमा)

अर्को जन्ममा पनि तेस्रोलिंंगी नै हुन पाउँ –भूमिका (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३० कात्तिक ।

भूमिका श्रेष्ठ, तेस्रो लिंगी समूहको अधिकारका लागि करिब एक दशक अघिदेखि क्रियाशील छन् । तर उनको व्यस्तता मोड्लिंग क्षेत्रमा पनि देखिएको छ । नेपाली चलचित्र कान्छीको भर्खरै सुटिंग सकेकी उनी निक्कै उत्साहित पनि छिन् ।

समाजले छिःछिः र दूरःदूरः गरेको लैंगिक अल्पसंख्यकका अधिकार स्थापित गर्न आवाज उठाउँदै आएकी उनी चलचित्रमा पनि तेस्रो लिंगीकै भूमिकामा देखिदैछिन् ।

काठमाण्डौको नैकाबमा जन्मपछि कैलाश नामारण भएको उनको किशोर अवस्था प्रवेशसंगै भूमिका बनिन् । भूमिकाको भविश्यको भूमिका चाही कस्तो रहला, राजनीतिमा पनि सक्रिय उनी आगामी चुनाबमा कसरी सहभागि हुदैछिन् ? लगायत विषयमा हामीले गरेको भिडियो कुराकानी

Skip This
Skip This
Logo