काभ्रे,२५, कात्तिक
आज विहान काभ्रेको बनेपा स्थित गोदाम चोकमा भीषण आगलागी भएको छ । आगलागीबाट नजिकैको हरिहरपुर फर्निचर पुर्ण रूपमा क्षति भएको छ । नजिकै रहेका अन्य घरहरुमा पनि आगोले क्षति पुगेको खबर छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको र कारण भने खुलेको छैन । क्षतिको थप विवरण प्राप्त भएको छैन ।





























प्रतिक्रिया