नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा चितवन–३ बाट मनोनयन दर्ता गर्दै । "/>

उम्मेदवारी मनोनयन दर्ताका तस्विरमय झाँकी

उम्मेदवारी मनोनयन दर्ताका तस्विरमय झाँकी

केन्द्रबिन्दु
0
Shares


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा चितवन–३ बाट मनोनयन दर्ता गर्दै ।


नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउँदै । 

नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आगामी मंसिर २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा–३ मा मनोनयन दर्ता गराउन जाँदै । 

नेकपा एमालेका संसदिय दलका उपनेता तथा संविधान सभाका पूर्व सभामुख सुवास नेम्वाङ इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्दै । 

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले दोश्रो चरणको प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौँ–८ बाट मनोनयन दर्ता गर्दै ।

दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि काठमाडौँ–१ मा प्रतिनिधि सभा सदस्यका लागि विवेकसील साझा पाटीका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराउँदै रविन्द्र मिश्र ।

दोस्रो चरणको निर्वाचनका लागि संयुक्त उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि बिहीबार धनगढीको मुख्य बजारमा निकालिएको पदयात्रामा सहभागी बाम गठबन्धनका नेता लेखराज भट्ट, नारदमुनि राना, रमेश धामीलगायत नेताहरु । 

दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि काठमाडौँ–८ मा प्रतिनिधि सभा सदस्यका लागि विवेकसील साझा पाटीका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराउँदै पुकार बम । 
तस्विरहरु: रासस

Logo