आचारसंहिता एक मजाक मात्र ! ३०२ प्रहरी निरीक्षकको सरुवा !

आचारसंहिता एक मजाक मात्र ! ३०२ प्रहरी निरीक्षकको सरुवा !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सुंवाददाता । काठमाडौं, १३ कात्तिक ।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसके पनि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना अधिकृत (इन्सपेक्टर) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यलयले आवश्यकता अनुसार ती अधिकृतहरुको सरुवा गरेको जनाएको छ ।

सरुवा गरिएका कतिपय निरीक्षकहरू बहाल रहेको आकर्षक स्थानबाट त्यस्तै अर्को आकर्षक स्थानमै स्थानान्तरित भएका छन् ।

Logo