रमाईलो सेल्फी (फोटो फिचर)

रमाईलो सेल्फी (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १० कर्तिक । स्मार्टफोनले फ्रन्ट क्यामेराको विकास गरेपछि सेल्फी लिनेहरुको क्रेज दिनहँु बढिरहेको छ । अझ फेसबुकले असंख्य फोटो अपलोड गर्न दिने सुविधा दिएपछि सेल्फी क्रेजीहरुले जस्तो सुकै फोटोहरुलाई पनि अपलोड गर्न थालेका छन् ।

यसरी आफुले खिचेको सेल्फीलाई एक पटक पनि नहेरी सामाजिक संजालमा अपलोड गर्दा धेरैले नकारात्मक प्रतिक्रियाहरु पाउने गरेका छन् । हतारमा अपलोड गरिएका केही सेल्फीहरु ।


एजेन्सी

Logo