गोरखा , ८, कात्तिक

आगामी मंसीर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाका ६८ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । "/>

बाबुराम र नारायणकाजीको निर्वाचन क्षेत्र अति संवेदनशिलमा

बाबुराम र नारायणकाजीको निर्वाचन क्षेत्र अति संवेदनशिलमा

केन्द्रबिन्दु
0
Shares

गोरखा , ८, कात्तिक

आगामी मंसीर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाका ६८ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । चुनावलाई लक्षित गरेर बनाइएको केन्द्रीय सुरक्षा योजनामा पहिलो चरणमा चुनाव हुने क्षेत्र मध्ये गोरखालाई अति संवेदनशीलको सूचीमा राखिएको छ । ६८ वटा अति संवेदनशील मध्ये धेरै २ नम्बर क्षेत्रमा नै रहेका छन् । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्रका मतदानस्थलहरु अति संवेदनशीलमा परेका हुन् ।

नेपाल समाचारपत्रबाट

Logo