काठमाडौँ, ५, कात्तिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन् । हिजो रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा ओली निवास बालकोट पुगेको टोलीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले भने, “निर्वाचन अब स्वच्छ, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न हुन्छ, मुलुक निर्वाचनमय भइसकेको छ । "/>

मुलुक अब निर्वाचनमय भइसकेको ओलीको भनाई

मुलुक अब निर्वाचनमय भइसकेको ओलीको भनाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५, कात्तिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन् । हिजो रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा ओली निवास बालकोट पुगेको टोलीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले भने, “निर्वाचन अब स्वच्छ, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न हुन्छ, मुलुक निर्वाचनमय भइसकेको छ ।” “रिपोर्टर्स क्लब र एबिसी इन्द्रेणी सांस्कृतिक समूहले संयुक्तरुपमा सचेतना र खबरदारी अभियानका रुपमा देउसी मिसाएर कलात्मक र मनोरञ्जनात्मक अभियान चलाएकोमा उनले आभार पनि व्यक्त गरे । उनले तिहारको शुभकामना दिँदै आउँदै गरेको निर्वाचनमा भोट खेर नफाल्ने गरि मतदान गर्न सबैलाई आग्रह समेत गरे । उनले भने, “तपार्इंहरुको मत बलिदानबाट प्राप्त योगदानलाई संस्थागत गर्न सदुपयोग होस्, मेरो यही शुभकामना छ ।”
रासस

Skip This
Skip This
Logo