काठमाडौँ , ४, कार्तिक
पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीकाको साइत भन्दा एक घण्टा अगाडि नै टीका र प्रसाद ग्रहण गरेका छन्। "/>

पूर्वराजाले साइत भन्दा एक घण्टा अगाडि नै भाइटीका लगाए

पूर्वराजाले साइत भन्दा एक घण्टा अगाडि नै भाइटीका लगाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ , ४, कार्तिक
पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीकाको साइत भन्दा एक घण्टा अगाडि नै टीका र प्रसाद ग्रहण गरेका छन्। पूर्व राजा शाहले कान्छी बहिनी शोभा शाहीको हातबाट उनकै निवास कमलादीमा टीका ग्रहण गरेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेट भएको उल्लेख गरेको थियो। यद्यपी पूर्व राजा शाहले भने १०ः४५ मै टीका ग्रहण गरेको उनी निकट स्रोतले जानकारी दिएको छ।

Logo