काठमाडौँ , ४, कार्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइ दिएकी छिन् । "/>

राष्ट्रपतिबाट शुभसाइतमा भाई डेगेन्द्रलाई भाईटिका

राष्ट्रपतिबाट शुभसाइतमा भाई डेगेन्द्रलाई भाईटिका

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ , ४, कार्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइ दिएकी छिन् । राष्ट्रपति निवास शीतल निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृ वात्सल्य प्रस्तुत गर्नुभयो । भाइ पाण्डेले दक्षिणा प्रदान गरेर उनीसँँग आशीर्वाद लिए । रासस

Logo