काठमाडौं, १, कात्तिक
आगामी साता भित्रै नयाँ मुख्य सचिवको नियुक्ति हुने भएको छ। साँढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हँुदै छन् । "/>

आगामी साता भित्रै नयाँ मुख्य सचिवको नियुक्ति हुने

आगामी साता भित्रै नयाँ मुख्य सचिवको नियुक्ति हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १, कात्तिक
आगामी साता भित्रै नयाँ मुख्य सचिवको नियुक्ति हुने भएको छ। साँढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हँुदै छन् । २९ असारमा मुख्यसचिव नियुक्त क्षेत्री सेवा निवृत्त हुनु अगावै सरकारले तिहार लगत्तै ३ वर्षका लागि नयाँ मुख्यसचिव नियुक्तिको गृहकार्य थालेको छ। ३ जना वरिष्ठ सचिव मुख्यसचिवको दौडमा छन्। कार्यरत ५० जना भन्दा धेरै सचिव मध्ये ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिव बन्ने दौडमा छन्।
अन्नपूर्णपोष्टबाट

Logo