काठमाडौं,३०,असोज
सङ्घीय संसद्का दुवै सदनको दैनिक बैठक सञ्चालन बानेश्वरस्थित हालकै संसद भवनमा हुने भएको छ । संसद सचिवालयले नयाँ संरचनामा पनि बानेश्वरस्थित हालकै भवनमा बैठक कक्ष व्यवस्थापन गर्ने गरी गृहकार्य सुरु भएको छ । "/>

आगामी दिनमा पनि संसद भवन बानेश्वरमै कायम रहने

आगामी दिनमा पनि संसद भवन बानेश्वरमै कायम रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३०,असोज
सङ्घीय संसद्का दुवै सदनको दैनिक बैठक सञ्चालन बानेश्वरस्थित हालकै संसद भवनमा हुने भएको छ । संसद सचिवालयले नयाँ संरचनामा पनि बानेश्वरस्थित हालकै भवनमा बैठक कक्ष व्यवस्थापन गर्ने गरी गृहकार्य सुरु भएको छ । संसद सचिवालयका महासचिवको नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिसँग आइतबार परामर्श समेत गरेको छ । रूपान्तरित संसद्को कार्यकाल समाप्त भएको भोलिपल्टै संसद सचिवालय प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक कक्ष व्यवस्थापनमा लागेको हो । संसद सचिवालयका अनुसार नयाँ जनप्रतिनिधि निर्वाचन भई संसद अविधेशन आह्वान नहुँदासम्म पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगको भाडा सम्झौता कायम नै राखिने भएको छ । हालको सम्झौता भङ्ग नहुने भएको छ ।
गोरखापत्रबाट

 

Skip This
Skip This
Logo